काठमाडौं – राजधानीको सुन्धारास्थित नेपाल वायु सेना भवनअगाडि अनिन्त्रित कारले ठक्कर दिँदा १० बढी पैदल यात्रु घाइते भएका छन्।


ADVERTISEMENT


बा १८ च ४८७३ नम्बरको कारले पैदल यात्रुलाई ठक्कर दिँदा १० बढी घाइते भएको महानगरीय प्रहरी बृत्त जनसेवाले जानकारी दिएको छ। घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको बताइएको छ ।थव विरण आउन बाँकी छ ।


ADVERTISEMENT

# # #