काठमाडौँ – नेपाली चेली बन्दना नेपालले १२६ घण्टा नृत्य गदै बिश्व रेकर्ड कायम गर्न सफल भएकी छन ।


ADVERTISEMENT


बत्तिसपुतलीस्थित विग फुडल्याण्ड होटलमा भएको उनको नृत्य आज दिउँसो ३ बजे सकिएको हो । मंसिर ७ गते विहान ९ बजेबाट सुरु गरेको नृत्य मंसिर १२ गते दिउँसो ३ बजे टुङगिएको थियो । विभिन्न कष्ट र कठिनाइका बाबजुत पनि बन्दनाले वल्र्ड रेकर्ड राख्न सफल भएकी छिन् ।


ADVERTISEMENT

# # #