काठमाडौँ– गायक दिपक लिम्बुले नयाँ म्युजिक भिडियो बजारमा ल्याएका छन् । ‘त्यो तिम्रो तस्बिर’ बोलको उक्त भिडियोमा दिपक लिम्बुको स्वर तथा मिलन तिमल्सिनाको संगीत रहेको छ ।


ADVERTISEMENT


रामेश्वर जिरेलले छायांकन गरेको भिडियोला तुलसी बासकोटाले सम्पादन गरेका हुन् ।


ADVERTISEMENT

# # #


दर्जनौ भिडियो निर्देशन गरि सकेका निर्देशक निरपतेन्द्रध्वज राणाले निर्देशन गरेको भिडियोमा कपिल बुढाथोकी,बिना मोक्तान,राजु श्रेष्ठ,अम्बिका थापा फिचर्ड छन् ।

भिडियो :