काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघको २४ औँ सम्मेलनमा भाग लिन पोल्याण्ड पुगेकी छिन् ।


ADVERTISEMENT


दक्षिण एसियाली मुलुकबाट उक्त सम्मेलनमा भाग लिने भण्डारी एक मात्र राष्ट्रप्रमुख हुन् ।


ADVERTISEMENT

# # #


सम्मेलनमा जलवायु परिवर्तनको सबैभन्दा बढी प्रभाव परेका एशियाली मुलुक भारत र चीनले समेत सम्मेलनमा विभागीय मन्त्रीलाई पठाए पनि नेपालबाट राष्ट्रपति आफैं उक्त सम्मेलनमा सहभागी भएकी हुन् ।