बुटवल । तानसेन सडक खण्डमा पर्ने पाल्पाको तिनाउ गाउँपालिका–३ हेडबक्स नजिकै चालकसहित एउटा मोटरसाईकल तिनाउ नदीमा खस्दा एकजनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


स्थानीय प्रहरीका अनुसार लु३०प ४१९३ नम्बरको मोटरसाइकल तिनाउ नदीमा खसेको हो ।


ADVERTISEMENT

# # #


दुर्घटनामा उक्त मोटरसाइकलमा सवार तानसेन–९ मदनपोखराका गणेश रेग्मी क्षेत्रीको मृत्यु भएको जनाइएको छ ।