संवैधानिक परिषद्को बैठक स्थगित Dec 8, 2018 | काठमाडौं । आज बस्ने भनिएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ। ADVERTISEMENT आगामी प्रधानन्यायाधीशको सिफारिस गर्ने लगायतको महत्त्वपूर्ण काम गर्ने भनिएको बैठक स्थगित भएको हो। ADVERTISEMENT गत १७ गते पनि बैठक केही बेर बसेर स्थगित भएको थियो।