लहान – सिरहाको लहान–बर्दिबास पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनगडीमाई नगरपालिका सोनापुर नजिक आज बिहान सडक दुर्घटनामा परी एक जनाको ज्यान गएको छ।


ADVERTISEMENT


इलाका प्रहरी कार्यलय लहानले दिएको जानकारी अनुसार को१८प २९११ नम्बरको स्कुटरमा सवार एक जना पुरुषको मृत्यु भएको हो । दुर्घटना के, कसरि भएको सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय लहानका डिएसपी राजेश थापाले बताएका छन्। मृतक को पहिचान खुल्न सकेको छैन।


ADVERTISEMENT

# # #