काठमाडौं । पाँच पटकसम्म बैठक स्थगित गरेपछि संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर जबराको नाम सिफारिस गरेको छ ।


ADVERTISEMENT


न्यापरिषद् सचिवालयले ९ मंसिरमा सर्वोच्चका न्यायाशीध दीपकराज जोशी र राणाको नाम संवैधानिक परिषदमा पठाएको थियो ।


ADVERTISEMENT

# # #


सर्वोच्चको स्थायी न्यायाधीशका रुपमा तीन वर्ष सेवा गरेर प्रधानन्यायाधीश हुन योग्यता पुगेका जम्मा दुई न्यायाधीश हुन् । जोशी यसअघि नै संसदबाट अस्वीकृत भएका हुन्, अब संसदले चोलेन्द्रशमशेरलाई अनुमोदन गर्नुको विकल्प छैन ।

यद्यपी उनी पनि विवादबाट मुक्त छैनन् ।