खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको केन्द्र अर्थात जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा जडान गरिएको सिसी क्यामेरा बुधबार उद्घाटन गर्नुहुँदै नगर प्रमुख दिपनारायण रिजाल । दिक्तेलको रत्नपार्क, पुरानो बेसक्याम्प, त्रिवेणीचौक, भानुचौक, हाटडाँडा र अस्पताल चौकको विभिन्न ठाउँमा सिसी क्यामेरा जडान गरिएको छ । तस्वीर : रासस


ADVERTISEMENT