मतदानमा लाइन लागेकै अवस्थामा वृद्धको निधन Posted by Himalaya Post | १४ असार २०७४, बुधबार ०७:३० | पाल्पा, १४ असार । बगनासकाली गाउँपालिका वडा नं ६ का एक वृद्धको मतदानमा लाइन लागेकै अवस्थामा आज निधन भएको छ । ADVERTISEMENT दमका रोगी ८४ वर्षीय पूर्णचन्द्र भट्टराईको याम्घा मतदान केन्द्रमा मत दिन लाइनमा बसिरहेका बेला निधन भएको हो । ADVERTISEMENT