रोल्पा– रोल्पा नगरपालिका वडा नं ९ को भनभने मतदान केन्द्रमा मतपेटिकामा मतदाताले एसिड हालेपछि त्यहाँको मतदान स्थगित भएको छ । एसिडले १० वटा मतपत्रहरू जलेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT


घटना गराउने व्यक्तिको परिचय भने खुल्न नसकेको र यस बारे थप अनुसन्धान भइरहेको डिएसपी रामप्रसाद धर्तीले बताए ।


ADVERTISEMENT

# # #


सो मतदान केन्द्रमा एक सय ५० वटा मत खसिसकेको थियो ।