काठमाडौं । राष्ट्रिय गीतका रचनाकार व्याकुल माइलालाई पितृशोक परेको छ ।


ADVERTISEMENT


उनका पिता मानबहादुर राईको ७२ वर्षको उमेरमा ओखलढुङ्गाको मानेझन्ज्याङ गाउँपालिका वडा नम्बर ६ मा रहेको हिलेपानीमा रहेको घरमा बिहीबार राति १ बजे निधन भएको परिवारले बताएका छन् ।


ADVERTISEMENT

# # #