काठमाडौं । सांसद्का पिएलाई शाखा अधिकृतसरहको सुविधा दिने संसद् सचिवालयले उनीहरुबाट नागरिकताको फोटोकपी मात्र लिन्छ।


ADVERTISEMENT


सांसदका आफन्त नै भए पनि कम्तिमा शाखा अधिकृतसरहको शैक्षिक योग्यता हुनुपर्ने हो। तर, अहिले जागिर खाइरहेका पिएहरुको शैक्षिक योग्यता कति हो ? संसद्मा कतै अभिलेख छैन।


ADVERTISEMENT

# # #


सांसद्ले आफ्नो पिएको नागरिकताको फोटोकपी मात्रै संसद्मा प्रस्तुत गरेका छन्। सांसद्ले श्रीमान, श्रीमती, सालासाली, भान्जाभान्जीलगायत आफन्तलाई पिए नियुक्त गरेका छन्।