काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७५ पेश भएको छ। शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले प्रतिवेदन प्रतिनिधिसभामा पेश गरेकी हुन्।


ADVERTISEMENT


लाइभ हेर्नुस् : 


ADVERTISEMENT

# # #