काठमाडौं । अपराधमा संलग्न विदेशी नागरिक फरार हुँदा चार अर्ब जरिवाना असुल्न बाँकी छ । तीन सय वर्षभन्दा बढी कैद भुक्तान भएको छैन ।

अदालतबाट अन्तिम फैसला भइसके पनि ठूलो मात्रामा बिगो असुल्नुपर्ने अपराधी विदेशतिरै निर्धक्क बसिरहेका छन् ।


ADVERTISEMENT


# # #


जिल्ला अदालतले तहसिलको ढड्डामा अपराधबापत विदेशी नागरिकबाट असुल्नुपर्ने बिगो र जरिवानाको हिसाब मात्रै छ । सबैभन्दा बढी मुद्दा दायर हुने काठमाडौँ जिल्ला अदालतको अभिलेखमा विदेशीबाट असुल्नुपर्ने २०११ सालयताको दण्ड र जरिवानाको चाङ छ ।

प्रतिकृया

प्रतिकृया