हुम्लाका किशोरीहरु सानै उमेरमा आमा बन्छन् । सर्केगाड गाउँपालिका तीन स्थित उनापानी गाउँकी स्थानीय किशोरी मनमती १७ बर्षको उमेरमा दुई सन्तानकी आमा बनिन् । उनको पहिलो बच्चा तीन वर्षको र काखमा अहिले द्रोस्रो छ महिनाको बच्चा । तस्वीर : दाने बोहरा, रासस


ADVERTISEMENT