काठमाडौँ– मंगलबार बस्ने प्रतिनिधिसभा बैठकमा बहुप्रतिक्षित चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्यसूचि रहेको छ । तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठकले माग पूरा नभएसम्म संसद अवरुद्ध गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


कांग्रेसले सोमबारको संघीय संसदका दुवै सदनको बैठक अवरुद्ध गरेको थियो । जिपी कोइराला श्वासप्रश्वास केन्द्र तनहुँ र शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेलाई अबिलम्व केन्द्र सरकार मातहत नराखेसम्म संसद चल्न नदिने कांग्रेसको अडान छ ।


ADVERTISEMENT

# # #


त्यस्तै चिकित्सा शिक्षा विधेयक अबिलम्ब संशोधन गर्नुपर्ने कांग्रेसको माग छ