काठमाडौं । काठमाडौं उपत्यका, आसपासका क्षेत्रलगायत देशका विभिन्न भागमा वर्षा भएको छ । वर्षासँग काठमाडौं उपत्यका आसपासका उच्च पहाडमा पनि हिउँ परेको छ । केबुलकार सञ्चालनमा आएसंगै काठमाडौंको चन्दागिरि हिउँ हेर्न र खेल्न जाने उपत्यकाबासीका लागि राम्रो गन्तब्य बनेको छ।


ADVERTISEMENT


हेर्नुहोस्, हिउँ परेपछिको चन्द्रागिरिको मनमोहक दृष्य : तस्बिर – :चन्द्रागिरि हिल्स 


ADVERTISEMENT

# # #