काभ्रे – भूकम्प गएको तीन वर्षपछि जग्गाबिहीन सुकुम्बासीलाई जग्गा व्यवस्थापन गर्न ६१ सुकुम्बासीले आवेदन दर्ता गरेका छन् ।


ADVERTISEMENT


दर्ता भएकामध्ये १२ जनाले जग्गा खरिदका लागि २ लाख रुपैयाँ प्राप्त गरिसकेका छन् । ८ सय ९३ जनाले अन्यत्र घर भएकाले लाभग्राही नहुने भन्दै सूचीबाट हटाइएको छ । सरकारले भूकम्पबाट पूर्ण रुपमा क्षति भएका घरपरिवारको बासस्थानका लागि जग्गा खरिदका लागि २ लाख रुपैयाँ र पुननिर्माणका लागि ३ लाख रुपैयाँ उपलब्ध गराउने निर्ण गरेको थियो ।


ADVERTISEMENT

# # #


सबै स्थानीय तहमा भएका सुकुम्बासीलाई जग्गा व्यवस्थापन गरी आजास निर्माण गर्न रकम उपलब्ध हुने भएकाले पत्राचार गरिएको छ ।