काठमाडौँ – पूर्व युवराज पारस विक्रम शाहको स्वास्थ्य स्थिति सुधारोन्मुख र स्थिर रहेको अस्पतालले जनाएको छ ।


ADVERTISEMENT


गत माघ १४ गते हृदयघात भई शाहको नर्भिक इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार उनलाई आज अपरान्ह सी.सी.यु. बाट क्याविनमा सारिएको छ ।


ADVERTISEMENT

# # #