काठमाडौँ– धुर्मुस सुन्तली फाउन्डेसनले आगामी दुई वर्षभित्र बनाइसक्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पहिलो खेल भारतपाकिस्तानबीच हुने भएको छ।


ADVERTISEMENT


रंगशाला घोषणा कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले आगामी दुई वर्षपछि बनिसक्ने यो रंगशालाको उद्घाटन खेल भारत र पाकिस्तानबीच हुने गरी तयारीसमेत गरिएको जानकारी गराइन्। यसका लागि उनले आवश्यक पहलसमेत थालेको उनले बताइन्।


ADVERTISEMENT

# # #


धुर्मुस-सुन्तलीले भरतपुरमा बनाउने क्रिकेट रंगशालाको लागत ३ अर्ब, यस्तो बन्नेछ

२० बिगाहा ६ कठ्ठा क्षेत्रफलमा बन्न लागेको रंगशालामा २ वर्ष भित्रमा बनाइसक्ने भएको छ। जसको लागत ३ अर्ब लाग्ने अनुमान गरिएको छ।