काठमाडौं । इन्धन ढुवानीमा सामान्य अवरोध हुनासाथ बजारमा पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल) अभाव हुने समस्या हटाउन नेपाल आयल निगमले नयाँ रणनीति बनाएको छ ।


ADVERTISEMENT


आफ्नो इन्धन भण्डारण क्षमता बढाएर ९० प्रतिशत पेट्रोलियम पदार्थ स्टक पु¥याएको निगमले पेट्रोल पम्पले पनि अनिवार्य रुपमा पर्याप्त डिजेल, पेट्रोल स्टक राख्नुपर्ने नीति बनाएको छ ।


ADVERTISEMENT

# # #



ADVERTISEMENT

#
#


उपभोक्ताको मागअनुसार इन्धन दिन नसकेर समय समयमा आलोचना खेप्दै आएको निगमले आगामी दिनमा आलोचनाबाट मुक्त हुन पम्पलाई पनि जवाफदेही बनाउन लागेको हो ।

प्रतिकृया

प्रतिकृया