काठमाडौं – काठमाडौंको बबरमहलस्थित नेपाल टेलिकमको भवनको सातौं तलाबाट खसेर एकजना कामदारको घटनास्थलमै मृत्यु भएको छ । भवनबाट खसेर ३३ वर्षीय वसन्तलाल राठौरको मृत्यु भएको हो ।


ADVERTISEMENT


बिजुलीको काम गर्न भारतबाट आएका ३३ वर्षीयउनलाई मृत घोषणा गरेका हुन् ।


ADVERTISEMENT

# # #


करारमा नियुक्त गरे गरिएका मृतक कामदार राठौरको नियुक्ति सम्झौता र विधानअनुसार राहत एवं क्षतिपूर्ति गरिने काठमाडौं प्रहरी प्रमुख बसन्त लामाले जानकारी दिएका छन् ।

राठौरको शवलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा लगिएको छ । त्यहाँ उनको पोष्टमार्टम गर्ने तयारी छ ।