काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीलले मन्त्रीपरिषद्को आकस्मिक बैठक बोलिएका छन् ।


ADVERTISEMENT


संस्कृति पर्यटन तथा नागरिक उडय्यन मन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटनामा परेपछि प्रधानमन्त्रीले बालुवावाटरमा आकस्मिक बैठक बोलाएका हुन् । बैठक ३ बजेबाट सुरु हुँदैछ ।


ADVERTISEMENT

# # #


दुर्घटनाको उद्दार कार्यमा के कसरी अगाडी बढ्ने भनेर छलफलका लागि बैठक बोलाइएको हो ।

सम्बन्धित समाचार : 

– पर्यटनमन्त्री अधिकारी चढेको हेलिकोप्टर दुर्घटना

– BIG BREAKING : पर्यटनमन्त्री अधिकारी चढेको हेलिकोप्टर दुर्घटना : ६ जनाको शव भेटियो