हेलिकोप्टर दुर्घटना स्थल माथि  ।


ADVERTISEMENT


काठमाडौं – ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ६ जनाको शव भेटिएको प्रहरीले पुष्टि गरेको छ । पाथीभरा दर्शन गरेका फर्किएका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जना चढेको हेलिकोप्टर साविकको मैयुम गाविसको खप्टेढुंगामा दुर्घटना भएको हो ।


ADVERTISEMENT

# # #


प्रत्यक्षदर्शी रामु लिम्बुका अनुसार ६ जनाको शव भेटिएपनि पहिचान हुन सकेको छैन  । यद्दपी आधिकारिक जानकारी भने आइसकेको छैन ।

सम्बन्धित समाचार :
– पर्यटनमन्त्री अधिकारी चढेको हेलिकोप्टर दुर्घटना

– प्रधानमन्त्री ओलीले बोलाए मन्त्रीपरिषद्को आकस्मिक बैठक

हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधन