काठमाडौैँ– नेपाल र बंगलादेश सरकारबीच दोहोरो करमुक्ति सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।


ADVERTISEMENT


नेपालका तर्फबाट राजश्व सचिव लाल शंकर घिमिरे र बङलादेशका तर्फबाट अर्थ मन्त्रालयका सिनियर सचिव मोसहरफ हुसैन भुईयानले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्


ADVERTISEMENT

# # #


साथै अर्थमन्त्री डा. युवराज खतिवडासँग बंगला देशका हुसैन र नेपालस्थित बंगला देशकी राजदुत मसेफ बिन्टे सामले भेटवार्ता गरेका थिए ।
सम्झौता कार्यक्रममा मन्त्री खतिवडा र राजदूत साम समेत उपस्थिति थिए ।