काठमाडौँ –  एनआईसी एशिया बैंकले सिरहाको गोलबजार नगरपालिका वडा नं ४ स्थित गोलबजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको नगरपालिकाका नगर प्रमुख देवनाथ शाहबाट बिहीबार उद्घाटन गरेका छन् ।


ADVERTISEMENT


कार्यक्रममा नगरपालिका अध्यक्ष शाहले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउदै गएको यस बैंकको प्रशंसा गरे ।


ADVERTISEMENT

# # #


बैंकले मुलुकभर २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।