नेपाली लोक संगित बजारमा नयाँ लोक दोहोरी “चरि मैना” दर्शकमाझ आएको छ ।

चर्चित लोक दोहोरी गायिका गितादेवी र बिवेक चौलागाईको स्वरमा रहेको उक्त गितलाई डि.ए.आर मुभिजले आफ्नो युटुव च्यानलबाट सार्वजनिक गरेको हो ।


ADVERTISEMENT


# # #


नारायण दंगालको पहिलो प्रस्तुतिको रुपमा बजारमा आएको उक्त लोक दोहोरि गितमा संगित तथा शब्द गायक विवेक चौलागाई स्वंमको रहेको छ ।

गितको म्युजिक भिडियोमा नृत्य निर्देशन सन्जिव ठकुरिले गरेका छन् भने गितमा संजिव ठकुरी स्वंम र आयुषमा कार्किलाई देख्न सकिने छ । क्यामेराम्यान टंक के.सी, ग्राफर विषेश मर्हजन, मेकअप रेखा के.सी, रहेको उक्त गितमा कला राजाराम गौतमको रहेको छ ।

यो गीत संगै डि.ए.आर मुभिजले नारायण दंगालकै प्रस्तुतिमा अलग तर वास्तविक कथामा आधारित नयाँ गित “जालमा फसायौ” बजारमा ल्याउने तयारी गरिरहेको निर्देशक प्रभावन जे ले जानकारी दिए ।

गीतको भिडियो लिंक तल दिईएको छ ।

प्रतिकृया

प्रतिकृया