काठमाडौं– एभरेष्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि विशेष योजना ल्याएको छ । जसमार्फत एभरेष्ट बैंकका कार्डहोल्डरहरुले हरेक खरिदमा १० प्रतिशत नगद फिर्ता पाउनेछन् ।


ADVERTISEMENT


एभरेष्ट बैंकका ग्राहकहरुले रेष्टुरेन्ट, होटल, मल र सुपरमार्केटमा भिसा कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत रकम उनीहरुको खातामा फिर्ता हुन्छ ।


ADVERTISEMENT

# # #


‘सर्भिस विथ स्माईल’ नारा सहित एभरेष्ट बैंकले सदैव ग्राहकको लाभ र सन्तुष्टिलाई मध्यनजर गर्दै आएको जनाएको छ ।