साना बालबच्चाको स्वास्थ र स्याहर सुसार सम्बन्धिविभिन्नब्राण्डका उत्पादनहरु नेपालको पहिलो प्रिमियम आउटलेट आईएमएस लिटिल स्माइल्स्ले आफ्नो नयाँशोरुम कमलपोखरीस्थित सिटि सेन्टरमा शुभारम्भ गरेको छ ।


ADVERTISEMENT


यस नयाँशोरुममा डक्टर ब्राउन्स्, क्रेन, हिमालय बेबी केयर र डिजेआई जस्ता विश्वप्रशिद्ध ब्राण्डका उत्पादनहरु पाईनेछ । यी ब्राण्डका उत्पादनहरु जस्तै साबुन, मसाज तेल, पाउडर, स्याम्पु, एयर प्युरीफाएर, क्रिम, ड्रोन, Pacifier, Bottle, Toothbrush, Cups, Teether को प्रयोगले ससाना बालबच्चाहरुलाई विभिन्न स्वास्थ्य सम्बन्धी समस्याहरुबाटा टाढा राख्न सकिने छ ।


ADVERTISEMENT

# # #


आईएमएस लिटिल स्माइल्स्ले नेपालमाबिक्रिवितरण गर्ने उत्पादनहरु सम्पूर्ण नेपालीउपभोक्ताको दैनिकजीवनलाई सरल सहज र गुणस्तरीयबनाउन केन्द्रीत रहेको आईएमएस गु्रपका प्रमुख कार्यकारी अधिकृत दिकेश मलहोत्रा बताउनुहुन्छ । “यसै परिप्रेक्षमा सिटि सेन्टरमाबालबच्चाकोस्याहार सुसार सम्बन्धित ब्राण्डहरुको बिक्रिगर्न नयाँशोरुम खोलिएको उहाँ भन्नुहुन्छ” ।