काठमाडौं । दिल्ली क्यापिटलले आइपीएलमा आफ्नो पहिलो खेल खेल्दा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले मौका पाएनन् ।


ADVERTISEMENT


दिल्लीले आइतबार मुम्बई इण्डियन्ससँग आफ्नो पहिलो खेल खेलेको छ ।


ADVERTISEMENT

# # #


गत सिजन पनि सन्दीप डिल्ली डेयरडेभिल्सले अघिल्लो चरणको सम्भावना सकियो, त्यसपछि बाँकी तीन खेलमा उनले मौका पाए ।

तीन वटै खेलमा राम्रो प्रदर्शन गरेका सन्दीप त्यसपछि विग बाससहित हरेक फ्रेन्चाइज लिगमा देखिएका मात्र छैनन्, आफनो प्रभाव समेत छाड्न सफल भएका छन् ।

आईपीएलमा यो सिजन दिल्लीले उनलाई रिटेन गरेको थियो । उनले सुरुवाती खेलमा नै मौका पाउने अनुमान थियो । तर, ट्रेन्ट बोल्ट, कगिसो रबाडाले मौका पाएका छन् ।