काठमाडौँ – नेपाली युवा स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आइपीएल) मा किंस ११ पञ्जाबविरुद्ध अन्तिम ११ मा परेका छन् ।


ADVERTISEMENT


दिल्ली क्यापिटल्सका सुरुवाती दुई खेलमा टिम बाहिरि रहेका सन्दीप कलकोत्ताविरुद्ध टिममा परेका थिए । सुपर ओभरमा दिल्लीले जितेको उक्त खेलमा सन्दीपको प्रदर्शन उत्कृष्ट रह्यो ।


ADVERTISEMENT

# # #


तीन खेलमा दुई जित हात पारेको दिल्लीका लागि पञ्जाबविरुद्ध अघिल्लो वर्षको हारको बदला लिने अवसर पनि छ ।