काठमाडौँ – कामना सेवा विकास बैंक लिमिटेडले मोरङको विारटचोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैँकले जिल्लाको सुन्दर–हरैचा नगरपालिकाको वडा नं १२, विराटचोकमा ८१ औँ शाखा विस्तार गरेको हो ।


ADVERTISEMENT


बिहीबार बैंकका संचालक बलराम बराल र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको उपस्थितिमा उक्त शाखाको कारोबार सुरु भएको छ । प्रमुख कार्यकारी अधिकृत बस्नेतले बैंकको कम शाखा सञ्जाल भएको पूर्वी नेपालमा व्यापार प्रर्वधनलाई अझ तीव्रताका साथ अघि बढाउन वृहत शाखा विस्तार गरेको बताए ।


ADVERTISEMENT

# # #


बैंकले देशका विभिन्न भागहरुमा ८० वटा शाखा तथा ३५ वटा एटीएममार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।