काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेडले त्रिशुलीको टंकिसिनवारी र टिमुरे शाखा कार्यालय संचालनमा ल्याएको छ ।
बैंकले मोरङको बुढीगंगा गाउँपालिका स्थित टंकिसिनवारी शाखा कार्यालय र नुवाकोटको विदुर नगरपालिका स्थित त्रिशुली शाखा कार्यालय संचालनमा ल्याएको हो ।


ADVERTISEMENT


त्यसैगरी बैंकले चैत्र २५ गतेबाट रसुवाको गोसाँइकुण्ड गाउँपालिका स्थित टिमुरे शाखा कार्यालयको औपचारिक सुरुवात पनि गरेको छ ।


ADVERTISEMENT

# # #


नयाँ शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पूर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । बैंकले उक्त शाखाहरुमा २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था रहेको जनाएको छ ।