काठमाडौँ – प्रभु बैंकले गोरखा जिल्लाको पालुङटार नगरपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैँकले नगरपालिकाको वडा नं. ५ मा बिहीबार शाखा सुरुवात गरेको हो ।


ADVERTISEMENT


पालुङ्गटार शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको अत्याधुनकि प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित् हुने बैँकले जनाएको छ ।


ADVERTISEMENT

# # #


नगरपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकको विश्वास छ ।