काठमाडौँ – नबिल बैंक र ‘प्ले फर डिप्राइभ्ड चिल्ड्रन’ नेपालबीच सम्झौता भएको छ।


ADVERTISEMENT


यसम्झौतासंगै खेलमा बिशेषत बास्केटबल खेलमा युवाहरुको सकृयता प्रवर्द्धन गर्नको लागि नबिल बैंक नेपाल बास्केटबल लिगको बैंकिङ साझेदार बनेको छ।


ADVERTISEMENT

# # #


नबिल बैंकका प्रमुख कार्यकारी अधिक्रित अनिल केशरी शाह र ‘प्ले फर डिप्राइभ्ड चिल्ड्रन’ का अध्यक्ष अरुण कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरे।

नेपाल बास्केटबल लिग बैशाख १५ बाट सुरु भएर साउन ६ मा समापन हुनेछ। पिडिसीएनका अध्यक्षका अनुसार यो प्रतियोगिता ५५ दिनसम्म चल्नेछ। प्रतियोगितामा प्रथम, द्वितिय र त्रितिय स्थान हासिल गर्ने बिजयी टोलिले क्रमश २ लाख रुपैयाँ, १ लाख र ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन।