एजेन्सी– भारतको महाराष्ट्रमा माओवादी आक्रमणमा परेर १६ भारतीय प्रहरीको मृत्यु भएको छ । महाराष्ट्रको गढचिरौलीमा भएको माओवादी आक्रमणमा परेर १६ प्रहरीको मृत्यु भएको हो ।


ADVERTISEMENT


माओवादी अति प्रभावित क्षेत्रको रुपमा रहेको गढचिरौलीमा आक्रमणकारीहरुले प्रहरी चढेको गाडीमा आक्रमण गरेका थिए ।


ADVERTISEMENT

# # #


उनीहरुले २ दर्जनभन्दा बढी गाडीहरु जलाईदिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । माओवादी विद्रोहलाई दबाउन महराष्ट्र प्रहरीले बनाएको विशेष सुरक्षा दलमाथि आक्रमण भएको बताइएको छ ।