काठमाडौँ– नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि विवाह गर्ने भएका छन् । उनले आज पुनः विवाह गर्न लागेका हुन् ।


ADVERTISEMENT


प्रचण्डले पत्नी सीतासंग ५० औँ वर्षगाँठका अवसरमा पुनः विवाह हुन गर्न लागेका हुन् । औपचारिक रुपमै प्रचण्डले सीतालाई सिउँदोमा सिन्दुर हाल्ने कार्यक्रम तय भएको छ ।


ADVERTISEMENT

# # #


प्रचण्ड र सीताबीच २०२६ साल वैशाख २६ गते विवाह भएको हो ।