प्रधानमन्त्री नरेन्द्र मोदीका भाई प्रह्लाद मोदी मंगलबार जयपुर जाँदैगर्दा एक पुलिस स्टेशनका अघि धर्नामा बसे । एक पुलिसका अनुसार उनी आफूसंगै गइरहेका सुरक्षाकर्मीका लागि अलड गाडी माग गरिरहेका थिए ।


ADVERTISEMENT


पुलिसका अनुसारजयपुर–अजमेर राष्ट्रीय राजमार्गमा उनी बागरू पुलिस स्टेशनका अघिल्तिर एक घण्टा धर्नामा बसे ।


ADVERTISEMENT

# # #


जयपुरका पुलिस कमिश्नर आनन्द श्रीवास्तवले समाचार एजेन्सी पीटीआईलाई बताएका छन् कि उनका साथमा जानका लागि बागरू पुलिस स्टेशनमा दुई जना सुरक्षाकर्मी तयार थिए । नियमको अनुसार उनले आफ्ना गाडीमा जानुपर्ने थियो ।