महेश सिंह महतो, शम्भु चौधरी, लहान– सिरहाको लहान नरपालिका वडा नम्बर ४ स्थित आफ्नै घरमा एक बालिका मृत अवस्थामा फेला गरेकी छन् ।


ADVERTISEMENT


लहान न पा ४ बस्ने ज्योति लाल महतोकी १३ वर्षीय छोरी गुरिया कुमारी महतो बुधबार दिउसो आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।


ADVERTISEMENT

# # #


मृतक गुरीया विगत केही दिनदेखि शरीरी रुपमा अस्वथ्य देखिएको मृतकको आमा शिला देवि महतोले जानकारी दिइन् । मृतकको शव पोष्मार्टमको लागी राम कुमार उमा प्रसाद स्मारक अस्पताल लहानमा लगीएको ईलाका प्रहरी कार्यालय लहानका प्रहरी ईन्सपेक्टर विजय यादवले जनकारी दिएका छन् ।

घटनाको बारेमा थप अनुसंधान गरी रहेको प्रहरीले जनाएको छन ।