काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई लोकसभा निर्वाचनमा बिजय हासिल गरेकोमा बधाइ तथा शुभकामना व्यक्त गरेका छन् ।


ADVERTISEMENT


आज अपरान्ह साढे बजे प्रधानमन्त्री ओलीले प्रधानमन्त्री मोदीलाई टेलिफोन गरी प्रधानमन्त्रीका रुपमा आगामी कार्यकालको सफलताको शुभकामना पनि व्यक्त गरेका छन् । टेलिफोन संवादका क्रममा आगामी दिनमा दुई देशको सम्बन्ध अझ समुधुर हुंदै जाने विश्वास दुवै प्रधानमन्त्रीहरुले व्यक्त गरेका छन् ।


ADVERTISEMENT

# # #


– जितसंगै मोदीले ट्वीटरमा आफ्नो नामअघिको ‘चौकिदार’ शब्द हटाए

– हार स्वीकार्दै राहुल गान्धीले दिए मोदीलाई बधाई