आगामी आर्थिक वर्षका लागि सरकारको बजेट प्रस्तुत हुँदै (LIVE) May 29, 2019 | काठमाडौं– आगामी आर्थिक वर्षका लागि संघीय सरकारको बजेट संसद्मा प्रस्तुत हुँदैछ । संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री युवराज खतिवडाले बजेट प्रस्तुत गरिरहेका छन् । ADVERTISEMENT प्रत्यक्ष हेर्नुहोस : ADVERTISEMENT