काठमाडौँ – नेकपा निकट युवा संघ प्रदेश नं १ ले सुनसरी उद्योग वाणिज्य संघ धरानको निर्वाचनका लागि गिरिधारी सापकोटा र दिनेश राईको टिमलाई समर्थन गरेको छ ।


ADVERTISEMENT


उद्योग वाणिज्य संघ धरानको निर्वाचन आइतबार हुँदैछ । अध्यक्ष पदका लागि गिरिधारी सापकोटा उम्मेदवार उठेका छन् । उनले यसअघि द्वितीय उपाध्यक्षको रुपमा सकेत काम गरिसकेका छन् । धरानमा राम्रो छवि बनाएका सापकोटा सुनसरी उद्योग वाणिज्य संघमा सदस्य, सचिव हुदै उपाध्यक्ष भएका हुन ।


ADVERTISEMENT

# # #


यस्तै विपक्षीतर्फ विजय श्रेष्ठले उम्मेदवारी दिएका छन् । उनी यसअघि प्रथम उपाध्यक्ष रहेका थिए ।