काठमाडौँ – कामना सेवा विकास बैंकले आफ्नो मुख्य शाखा कार्यालय ज्ञानेश्वरमा मोवाईल बैकिङ मार्फत ‘स्मार्ट टेलर’ सुविधा सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


बैंकको मोवाईल बैंकिङ्ग सेवा लिएका सम्पूर्ण ग्राहकहरुले आफ्नो खातामा भएको रकम मोवाईल बैकिङका क्यु आर कोड को मार्फत चेकबुक र एटीएम कार्ड बिना नै निकाल्न सक्नु हुनेछ ।


ADVERTISEMENT

# # #


बैंकले देशका विभिन्न भागहरुमा ९१ वटा शाखा तथा ४४ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।