काठमाडौं । शनिबार दिउँसो काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।


ADVERTISEMENT


अपराह्न ४ बजेर १५ मिनेटमा भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । यो पराकम्प नै भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले जानकारी दिए


ADVERTISEMENT

# # #