एजेन्सी – बलिउड अभिनेता ऋतिक रोशन स्टारर ‘सुपर ३०’ वायोपिक सिनेमाले रिलिज छैटौं दिनसम्ममा ७१ करोड भारूको कमाइ गरेको छ।


ADVERTISEMENT


यस हिसाबमा सिनेमाले सय करोडको आँकडा पार गर्ने बलिउड व्यापार विश्लेषकको अनुमान छ।


ADVERTISEMENT

# # #


रिलिजको छैटौं दिन बुधबार सिनेमाले ६ करोडको कारोबार गर्‍यो। सिनेमाले रिलिजको पहिलो दिन १२ करोड भारू कमाएको थियो। सिनेमाले समिक्षकीयरूपमा समेत तारिफ बटुलेको छ।