काठमाडौँ – सिंगापुरमा जारी टी-२० विश्वकपको एशिया  छनोट अन्तर्गत वर्षाले प्रभावित नेपाल र मलेसियाबीचको खेल सुरु भएको छ ।


ADVERTISEMENT


वर्षाका कारण ढिला सुरु भएको खेल नेपालले टस जितेर फिल्डिङ रोजेको छ । खेल ९ ओभरको मात्रै हुनेछ ।


ADVERTISEMENT

# # #