काठमाडौँ – एनआइसी एसिया ग्रोथफण्डका इकाइ धनीले गत आर्थिक वर्षको प्रतिफल पाउने भएका छन् ।


ADVERTISEMENT


योजना व्यवस्थापक एनआइसी क्यापिटलको सञ्चालक समितिको बैठकले इकाई धनीलाई १० प्रतिशत प्रतिफल दिने भएको छ ।


ADVERTISEMENT

# # #


इकाइधनीले ८ करोड ३५ लाख २० हजार रुपैयाँ प्रतिफल पाउनेछन् ।