एजेन्सी – पोर्न फिल्म स्टार मिया खसिलफाले पोर्न इण्डिस्ट्रीमा हुने आफ्नो कमाई सार्वजनिक गरेकी छन् । उनले एउटा पोर्न पिल्मबाट करिब १२ हजार डलरमात्र लिने गरेको दाबी गरेकी छन् । जबकि कुनैबेला उनी सबैभन्दा बढी खोजी गरिने पोर्न स्टारमा गनिन्थन् ।


ADVERTISEMENT


एक अन्तर्वार्तामा मियाले भनेकी छन्, ‘मान्छेहरु सोच्छन्, मैँले करोडौँ कमाई गरेकी छु । तर, त्यो गलत हो ।’ पोर्न फिल्ममा खेलेकैभरमा उनले ज्यान मार्ने धम्की पनि खेप्नु परेको थियो । मियाको दाबी यो छ कि जब ५ वर्ष पसहिलो पोर्न उद्योग छाड्ने निर्णय गरिन्, तब उनलाई सामान्य जागिर पनि पाउन मुस्किल थियो । यद्दपी मियालाई पोर्न इण्डिस्ट्रिजमा जानुमा कुनै पश्चाताप भने छैन ।


ADVERTISEMENT

# # #


यता उनका प्रशंसकहरु मियाको पोर्न उद्योगबाट हुने कमाईलाई स्वीकार गर्न तयार छैनन् । केहीले मियाले कमाईको कुरा झटो बोलेको बताएका छन् ।

ट्वीटरमार्फत प्रशंसकको आरोपलाई खण्डन गर्दै मियाले कहिल्यै पनि आफूले करोडौँको माग नगरेको बताएकी छन् ।