काठमाडौं – पोखराको न्यूरोडमा लागेको आगलागी नियन्त्रणमा आएको छ। ४ वटा दमकल प्रयोग गरेपछि आगलागी नियन्त्रणमा आएको हो ।


ADVERTISEMENT


भाटभटेनी सुपर मार्केट अगाडि रहेको नर्व दुर्गा फनिचरमाबाट सुरु भएको आगोले अरु पसलमा पनि क्षति पुगेको थियो । आगोले २३ वटा शटरमा क्षती पुगेको छ ।


ADVERTISEMENT

# # #


क्षती विवरण आउन बाँकी छ ।